Monday, 16 June 2025

बाख्रापालन

यसपालि त बल्छी थापेन हो काजीसाब?
बजेटको लम्बाइ नापेन हो काजीसाब?
जेहोस् राजनीति खुब फापिरहेको छ है
बाख्रापालन खासै फापेन हो काजीसाब?

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...