Thursday, 12 June 2025

तागत

तात्दै गयो मेरो रगत
गर्न थाल्यो केके हर्कत
साँझ पर्न थाले पछि 
बढ्दै गयो रक्सीको तागत।


No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...