Tuesday, 3 June 2025

सदस्य

आज खोल्छु एउटा रहस्य म पनि
एकदिन केही गर्छु अवश्य म पनि
मेरो कामको बारेमा धेरै नसोध
बेरोजगार संघको सदस्य म पनि।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...