Friday, 3 July 2015

मरेको छैन

मरेको छैन मेरो आश  ।
रोकेको छैन मेरो सास ।।
हुनु छैन कसैको दास।
पाउनेछन् सबैले बास।।
चलिरहे युद्ध हरु।
जन्मिनेछन बुद्ध हरु।।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।