Friday, 3 July 2015

चोट हरु

मलाइ दिदा तिमिले चोटै चोट हरु।
मर्न थाले प्रीतिका कलिला बोट हरु।।

सोच्न म सक्दिन बिछोडको क्षण
चुम्न म चाह्न्छु गुलाबी ओठ हरु।

मैले सोचेको थे माया सबै थोक
तिमी खोज्न थाल्यौ पैसाका नोट हरु।।

म चाहन्छु हाम्रो प्रेम सफल होस
सुधार गर्न खोजे जीवनका मोड हरु।

गल्ती र कम्जोरी कसको हुन्न यहाँ
तिमिले कोट्यायौ खोटै खोट हरु।।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।