Friday, 3 July 2015

अब फेरि

अब फेरि मैले
प्रेम पत्र लेख्ने छैन ।
नजाउ न बिन्ती भनी
तिम्रो बाटो छेक्ने छैन।।
जान्छु आफैं  टाढा
तिमिले देख्ने छैन।
फेरि तिम्रो जिवनमा
पाइला टेक्ने छैन।।
अब फेरि•••••

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।