Friday, 17 July 2015

हिड्यो आखिर तिमी

हिड्यो आखिरीमा झिल्के पटाएर
गयौ पराइ घर माया लत्ताएर।

बसेकी थ्यो तिमी मलाई सताएर
थुपार्यो दोस म मा  झूटो बताएर।

धनी केटा पायौ मलाई  हटाएर
लैजाने सूर थियो डाडा कटाएर।

सपनीमा देख्छु ,त्यसै फत्फताउछु
अर्कै लाई  जोड्यो मलाई घटाएर।

एक्लै छाडी दियौ पारो तताएर
बस्ने मन थियो संगै अटाएर।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।