तिम्रो त्यो सिउदोमा मेरो सिन्दुर भर्छु
तिमी सङगै जिउछु तिमी बिना मर्छु ।
अप्ठ्यारा छन् यहाँ प्रेमरुपी पुलहरु
लाखौ कोसिस गरी जसरी नि तर्छु।
दुई मुटु, दुई ज्यान एउटै बनाएर
चढ्छु म उकाली र ओराली झर्छु।
माया नै हो सन्सार,जिउने आधार पनि
तिमी लाई म धेरै धेरै माया गर्छु।
No comments:
Post a Comment