टुङ्गीसके अब प्रेमका यात्रा हरु
देखाएसी नौटङ्की र जात्रा हरु।
बिलीन भए ती मायाका मात्रा हरु
जोक्कर भए मायाका पात्र हरु।
मरे चोखो माया पर्खिरहेछन कात्रा हरु
टुङ्गीसके अब प्रेमका यात्रा हरु।
Subscribe to:
Post Comments (Atom)
आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...
No comments:
Post a Comment