Friday, 3 July 2015

मिलन बिछोड

मिलन हुँदा जहाँ
मायाले मुटु छुन्छ।
बिछोड हुँदा त्यहीँ
आशुले आखा धुन्छ।।
मिलन हुँदा यहाँ
प्रेममय धून छ।
बिछोड हुँदा यहीँ
मर्नु न बाच्नु हुन्छ।।
पिरतीको सन्सारमा
यस्तै यस्तै हुन्छ।
यस बाट अछूत नहुने
भन त सन्सारमा कुन छ

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।