Friday, 3 July 2015

हुन देउ

तिम्रो प्रेममा मलाई
पागल हुन देउ ।
शारीरिक कामबासना हैन
मुटुले मुटु छुन देउ।।
भन्दिन म तिमी लाई
आकशको जून देउ।
केबल मलाई त
प्रेमरुपी धून देउ।।
भन्दिन म तिमी लाई
महँगो सून देउ।
केबल एउटा बिन्ती छ
तिमी मेरो हुन देउ।।

No comments:

आँखामा तिम्रो तस्वीर छ मनमा तिम्रै पीर छ कमाउन भनी म आको दु:खमा मेरो शरीर छ।