Wednesday, 19 October 2016

दिल

मेरो मनको ढोका फोडेर देखाउ
कहाँ छ होला मुटु खोजेर देखाउ
किन दायाँबायाँ घुमेर मात्र हेर्छौ
सक्छौ भने यो दिल चोरेर देखाउ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...