Tuesday, 25 October 2016

सौगात

मीठो-मीठो स्वर र बातको प्रतिक्षामा
गतिलो मुक्तक लेख्ने हातको प्रतिक्षामा
कति पलहरु ब्यर्थै खेर गए हेर्नुस् मित्र
हाम्रो मन मिल्ने सौगातको प्रतिक्षामा।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...