Tuesday, 25 October 2016

नबस

मेरो नाम तिम्रो मुटुमा केरेर नबस
मलाई सम्झी सिरानी बेरेर नबस
समयले अर्कैकी नै बनायो मलाई
मेरो यादमा अब फोटो हेरेर नबस।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...