Tuesday, 25 October 2016

सिकारु हुँ

सिकारु हुँ लेख्न खास आउदैन
तर पनि नलेख्दा सास आउदैन
लेखौं लेखौं अरु सबै साथीहरु
लेख्दैमा विवेकमा ह्रास आउदैन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...