Tuesday, 25 October 2016

मन तिम्रै

बिर्सेको छुइन यो मन तिम्रै हो
ढुकढुक गर्ने धड्कन तिम्रै हो
यो शरीर अर्कैको भएर के भो
जुनीसम्म आत्मा झन तिम्रै हो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...