मलाई सुम्सुम्याउने ती हस्तहरुले
अन्तै सुम्सुम्याउन थालेछन्
मेरो निधारमा चुम्बन दिने अधर
कसैको अधरसंग जोडिएछ
सदा मलाई बेर्ने त्यो अंगालोले
पराईलाई पो बेर्न पुगेछ
साँच्चै मेरी मम्मी अर्कैकी भईछे
कति गाढा थियो हाम्रो माया
खै कसरी पातलियो अनायासै
आखिर को हुन् ती मान्छे
जसले मेरो माया खोस्यो?
Sunday, 9 October 2016
Subscribe to:
Post Comments (Atom)
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...
No comments:
Post a Comment