Tuesday, 25 October 2016

औंसी पूर्णेमा

सधैं हातेमालोमा छाउनु होला
साथीहरुको माया पाउनु होला
निरन्तर साटौं जानेको बिषय
औंसी र पूर्णेमा नआउनु होला

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...