Wednesday, 26 October 2016

नबिर्स

आफूले टेकेको त्यो धरातल नबिर्स
साथीभाइसँग बिताएको पल नबिर्स
पिज्जा,बर्गर र के एफ सी पाएपछि
ढिंडो,आँटो,मकै अनि चामल नबिर्स।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...