Tuesday, 25 October 2016

टाढा

हजार चाहिने सयले टाढा बनायो
यस्तै भयो समयले टाढा बनायो
बिकृति,बिसंगती सँग लड्न सकेनौ
समाजको ठूलो भयले टाढा बनायो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...