Friday, 8 December 2017

नदुखेको मुटु

झरी सरी अश्रुमुल फुटाउँछन् मान्छे
मुश्किलले पीडाहरु लुकाउँछन् मान्छे
असफल भएपछि चोखो प्रीति लाउँदा
नदुखेको मुटु पनि दुखाउँछन् मान्छे।

No comments:

कालो कालो

कालो कालो लामो नागबेली केश काखैमा आएर बसे हुन्थ्यो बेश आँखा झिमिक्कै कम्मर टिमिक्कै। मुडे बाट हेर्दा हिमाल हाँसेको हिमाल भन्दा बेशी कान्छी ह...