Wednesday, 13 December 2017

पासो

-केही स्यालहरु मिलेर बाघलाई पासो थाप्न जाँदै थिए।
-एउटै बाघको मासुले संलग्न सबै स्यालहरु टन्न अघाउने भएकोले निकै उत्साहित थिए।
-घना जंगलमा पुगेपछि सबै स्यालहरु पछारिए।
-कुरो बुझ्दा बाघले उल्टै पासो थापिसकेको रहेछ।

No comments:

कालो कालो

कालो कालो लामो नागबेली केश काखैमा आएर बसे हुन्थ्यो बेश आँखा झिमिक्कै कम्मर टिमिक्कै। मुडे बाट हेर्दा हिमाल हाँसेको हिमाल भन्दा बेशी कान्छी ह...