Thursday, 28 December 2017

साथी भेटिएन

सुख-दु:ख मिलीजुली झेल्ने साथी भेटिएन
कै'लेकाही रक्सी पिई ठेल्ने साथी भेटिएन
गाउँघर पनि शून्य लाग्न थाल्यो आजभोलि
चाडबाडमा जुवा-तास खेल्ने साथी भेटिएन।

No comments:

कालो कालो

कालो कालो लामो नागबेली केश काखैमा आएर बसे हुन्थ्यो बेश आँखा झिमिक्कै कम्मर टिमिक्कै। मुडे बाट हेर्दा हिमाल हाँसेको हिमाल भन्दा बेशी कान्छी ह...