Sunday, 3 December 2017

जहर

शब्द-शब्दमा जहर घोल्छ किन मान्छे
मुटुमा राखी पत्थर बोल्छ किन मान्छे
सद्भाव,सम्मान,मित्रता सबै कुरा भुली
एकअर्कामा दुश्मनी मोल्छ किन मान्छे।

No comments:

कालो कालो

कालो कालो लामो नागबेली केश काखैमा आएर बसे हुन्थ्यो बेश आँखा झिमिक्कै कम्मर टिमिक्कै। मुडे बाट हेर्दा हिमाल हाँसेको हिमाल भन्दा बेशी कान्छी ह...