Saturday, 9 December 2017

मार हान्न खोज्छन्

सकेसम्म खुट्टा तान्न खोज्छन्,होस गर्नु
कोट्याएर गल्ती जान्न खोज्छन्,होस गर्नु
कमी-कमजोरी  पत्ता लगाई,  जसरी हुन्छ
छिन्ने गरी मार हान्न खोज्छन्,होस गर्नु।

No comments:

कालो कालो

कालो कालो लामो नागबेली केश काखैमा आएर बसे हुन्थ्यो बेश आँखा झिमिक्कै कम्मर टिमिक्कै। मुडे बाट हेर्दा हिमाल हाँसेको हिमाल भन्दा बेशी कान्छी ह...