Sunday, 3 December 2017

रहरको कुरा

झिलिमिली ती शहरका कुरा गर्छौ तिमी
आकाशमा उड्ने रहरका कुरा गर्छौ तिमी
आफ्नै मनको पिंजडामा कैद भएको बेला
चन्द्रमामा पुग्ने ठहरका कुरा गर्छौ तिमी।

No comments:

कालो कालो

कालो कालो लामो नागबेली केश काखैमा आएर बसे हुन्थ्यो बेश आँखा झिमिक्कै कम्मर टिमिक्कै। मुडे बाट हेर्दा हिमाल हाँसेको हिमाल भन्दा बेशी कान्छी ह...