Thursday, 7 December 2017

शहर शून्य

शहर शून्य लाग्छ,बजार शून्य लाग्छ
आइतबार देखि शनिबार शून्य लाग्छ
तिमी नजिक हुँदा राम्रा लाग्छन् सबै
तिमी टाढा हुँदा संसार शून्य लाग्छ।

No comments:

कालो कालो

कालो कालो लामो नागबेली केश काखैमा आएर बसे हुन्थ्यो बेश आँखा झिमिक्कै कम्मर टिमिक्कै। मुडे बाट हेर्दा हिमाल हाँसेको हिमाल भन्दा बेशी कान्छी ह...