Wednesday, 13 December 2017

दुश्मनको निशानामा

दुश्मनको निशानामा परिएन भने
गोली लागी हाड-छाला छरिएन भने
जितेर म फर्किनेछु प्यारो स्वदेशमा
युद्ध लड्दा-लड्दै यदि मरिएन भने।

No comments:

कालो कालो

कालो कालो लामो नागबेली केश काखैमा आएर बसे हुन्थ्यो बेश आँखा झिमिक्कै कम्मर टिमिक्कै। मुडे बाट हेर्दा हिमाल हाँसेको हिमाल भन्दा बेशी कान्छी ह...