Friday, 8 December 2017

गफै त हो

बसाइँ सरेपछि,फकाउने भन्छौ,गफै त हो
पातझैं झरेपछि,हँसाउने भन्छौ,गफै त हो
गर्नुछ जति जे-जे,जिउँदैमा गर्नु,सुझाब छ
मान्छे मरेपछि ब्युँझाउने भन्छौ,गफै त हो।

No comments:

कालो कालो

कालो कालो लामो नागबेली केश काखैमा आएर बसे हुन्थ्यो बेश आँखा झिमिक्कै कम्मर टिमिक्कै। मुडे बाट हेर्दा हिमाल हाँसेको हिमाल भन्दा बेशी कान्छी ह...