Sunday, 24 December 2017

रावण


अलि धेरै रणनीति सिकेको भए
सत्यलाई असत्यले पिटेको भए
आज उही भगवान भएको हुन्थ्यो
यदि रावणले युद्ध जितेको भए।

No comments:

कालो कालो

कालो कालो लामो नागबेली केश काखैमा आएर बसे हुन्थ्यो बेश आँखा झिमिक्कै कम्मर टिमिक्कै। मुडे बाट हेर्दा हिमाल हाँसेको हिमाल भन्दा बेशी कान्छी ह...