Tuesday, 5 December 2017

JTM

तिम्रो लागि छुट्टै राजधानी KTM बनाउँछु
बिना कार्ड पैसा निस्किर'ने ATM बनाउँछु
तिम्रा ठूल्ठूला सपना पूरा गर्न जसरी पनि
अध्ययन,अनुसन्धान गरेर JTM बनाउँछु।

नोट:JTM=joon-tara Tipne Machine

No comments:

कालो कालो

कालो कालो लामो नागबेली केश काखैमा आएर बसे हुन्थ्यो बेश आँखा झिमिक्कै कम्मर टिमिक्कै। मुडे बाट हेर्दा हिमाल हाँसेको हिमाल भन्दा बेशी कान्छी ह...