Sunday, 3 December 2017

बदमास

आफ्नो लागि आफैं खास हुन पनि सिक
दु:खी हैन साथी बिन्दास हुन पनि सिक
भविष्यको चिन्ता लिई कति सोझो बन्छौ
कहिलेकाही अलि बदमास हुन पनि सिक।

No comments:

कालो कालो

कालो कालो लामो नागबेली केश काखैमा आएर बसे हुन्थ्यो बेश आँखा झिमिक्कै कम्मर टिमिक्कै। मुडे बाट हेर्दा हिमाल हाँसेको हिमाल भन्दा बेशी कान्छी ह...