Thursday, 28 December 2017

लेखेर खाइएला जस्तो छैन

भावनाको सागरमा डुबेर,खाइएला जस्तो छैन
कल्पनाको जहाजमा चढेर,खाइएला जस्तो छैन
आफ्नै रचना पनि लाखौं खर्ची प्रकाशन गर्नुपर्दा
लागिरहेछ साहित्य लेखेर,खाइएला जस्तो छैन।

No comments:

कालो कालो

कालो कालो लामो नागबेली केश काखैमा आएर बसे हुन्थ्यो बेश आँखा झिमिक्कै कम्मर टिमिक्कै। मुडे बाट हेर्दा हिमाल हाँसेको हिमाल भन्दा बेशी कान्छी ह...