Wednesday, 13 December 2017

गोर्खालीका सन्तान

निरन्तर गोली,बारुद चलेका छन् आमा
बम-गोलाले कति जना जलेका छन् आमा
साहासी भै दुश्मनसंग लड्दा-लड्दै आज
गोर्खालीका सन्तानहरु ढलेका छन् आमा।

No comments:

कालो कालो

कालो कालो लामो नागबेली केश काखैमा आएर बसे हुन्थ्यो बेश आँखा झिमिक्कै कम्मर टिमिक्कै। मुडे बाट हेर्दा हिमाल हाँसेको हिमाल भन्दा बेशी कान्छी ह...