Thursday, 7 December 2017

कतै बिग्रह

कतै बिग्रह त कतै समास भैदिन्छ
कोही हर्षित र कोही उदास भैदिन्छ
सबैतिर उस्तै हुन्न प्रेमको संसारमा
कतै झलमल्ल कतै खग्रास भैदिन्छ।

No comments:

कालो कालो

कालो कालो लामो नागबेली केश काखैमा आएर बसे हुन्थ्यो बेश आँखा झिमिक्कै कम्मर टिमिक्कै। मुडे बाट हेर्दा हिमाल हाँसेको हिमाल भन्दा बेशी कान्छी ह...