Tuesday, 6 March 2018

खण्डहर

हेर्दा खेरी झिलिमिली शहर छ
यो शहरमा प्रगति गर्ने रहर छ
मान्छेहरुको भीडमा हराउँदा
मृत सपनाहरुको खण्डहर छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...