Sunday, 18 March 2018

थलिरहेकोछ

भ्रष्टाचारको विषादीले ढलिरहेकोछ
राष्ट्रियताको दीप मन्द बलिरहेकोछ
कहिले सास जाने थाहा छैन देशको
प्रदुषित भई सिकिस्त थलिरहेकोछ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...