Wednesday, 21 March 2018

प्याड

स्वादिलो पौष्टिक माम हाम गर्नुपर्छ
गाह्रो काम नगरेर आराम गर्नुपर्छ
रजस्वला भएको बेला नारीहरुले
सफा प्याड प्रयोग गर्ने काम गर्नुपर्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...