Saturday, 17 March 2018

खोकिरहेको छ

हिजो जहाँ आज त्यहीँ रोकिरहेको छ
रेमिटेन्सले थाप्लोमाथि बोकिरहेको छ
त्यहीं माथि धूवाँ,धूलो अत्याधिक पिई
हाम्रो देश क्षयरोगले खोकिरहेको छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...