Tuesday, 6 March 2018

सुहागरात

निष्ठुरीले आफ्नो औकात जनाइसकेछ
मलाई सुकेको हल्का पात बनाइसकेछ
डेटिङको लागि यता एकान्तमा बोलाएर
उता अर्कैसंग सुहागरात मनाइसकेछ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...