Wednesday, 21 March 2018

फुँडी तर्छन्

स-साना कुरामा लुछाचुँडी गर्छन् मान्छे
जसरी भए'नी आफ्नै भुँडी भर्छन् मान्छे
बाहिर-बाहिर नैतिकताका कुरा गर्छन्
मौका हेरी भित्र-भित्रै फुँडी तर्छन् मान्छे।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...