Saturday, 17 March 2018

मनमन्त्री

धेरैजसो अधिकार तिम्रै हातमा थमाइदिन्छु
जे-जसो चाहिन्छ भन,सबैथोक मगाइदिन्छु
तिमी मेरो नेतृत्वको सरकारमा सामेल होउ
तिमीलाई गृह-मन्त्री,मन-मन्त्री बनाइदिन्छु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...