Monday, 5 March 2018

दर्पण

सधैं मायाको जालले बेरिरहन पाउँ
सन्तुष्टिका सासहरु फेरिरहन पाउँ
जिन्दगीमा यस्तो यौटा चाहना छ मेरो
तिम्रै आँखाको दर्पण हेरिरहन पाउँ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...