Thursday, 15 March 2018

हँसाउने मान्छे

पत्थरसंग फूल बनी बसाउने मान्छे हुँ म
अक्करसंग नम्र बोली फसाउने मान्छे हुँ म
रुवाउने लाई सम्मान गरी घरमा ल्याइकन
दूध र भात खान दिई हँसाउने मान्छे हुँ म।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...