Friday, 16 March 2018

रुपको राँको

रुपको राँको बाली मनमा आगो लायौ
जब हल्का केश छोडी परी भई आयौ।

जवानीले अल्झाउँदा ठेस लागी लडें
दुर्घटनामा परी आँखा कन्ला मुनि झरें
थाहै नपाई तिमी मेरो मुटु भित्र छायौ
जब हल्का केश छोडी परी भई आयौ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...