Tuesday, 6 March 2018

हरे जस्तो

उषाको किरण,तिमीले मुस्कान छरे जस्तो
चलिरहँदा पवन,तिमीले नै स्पर्श गरे जस्तो
तिम्रै याद र सम्झनामा हरपल हराइरहँदा
तिम्रो मायाले यो मनलाई त्यतै हरे जस्तो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...