Monday, 5 March 2018

पल्काएर

मेरो मनमा डढेलो सल्काएर गईन्
आँखामा आँशुको ताल छल्काएर गईन्
सागर जस्तै शान्त भई बसेको थिएँ म
मेरा अंग-प्रत्यंगलाई पल्काएर गईन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...