Tuesday, 20 March 2018

चटक

हेर्दा-हेर्दा थाकिसक्यौं,पटक-पटक देखाउँछन्
सत्ता र कुर्सीको लागि जाइ-कटक देखाउँछन्
हामीलाई लाज हुन्छ,उनीहरूलाई मजा आउँछ
तैपनि हाम्रा नेताहरु फजुल चटक देखाउँछन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...