Sunday, 11 March 2018

केवल फाइदा

आफ्नो फाइदा मात्र नहेर साउजी
ग्राहकको मुटुमा पाउ नटेक साउजी
अखाद्य बस्तु नमिसाउ नाफा कमाउन
कि चामल कि ढुंगा मात्र बेच साउजी।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...