Tuesday, 6 March 2018

अधरहरु

सम्झनाको पानामा केरिन्छन् अक्षरहरु
फुल्नै नपाई वागमा सेरिन्छन् रहरहरु
कहरहरु भुलिकन मुस्कान रोप्न खोज्दा
विवशताको जालोमा बेरिन्छन् अधरहरु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...